२० गते मंगल बार
जुम्ला उपेन्द्र न्यौपाने
कालिकोट जिल्लामा घर भएका गणेश बहादुर शाी लामो समय देखि राजनितिमा आबद्ध छन १० बर्षिय जनयुद्धमा बिद्यार्थी जिवनबाट भुमिगत भएका शाही शान्ती सम्म आउदा अर्वान गुरिल्ला र बटालियन कमाण्डर सम्म को महत्वपूर्ण जिम्मेवारी र शान्ती प्रक्रिया सम्पन्न गर्न सेना समायोजन समिति र युद्धका महत्वपुर्ण मोर्चाहरु सन्धीखर्क देखि गण्डक अभियानमा सम्म ३३ मार्चा रहि लडाइमा लडेर महत्व पुर्ण भुमिका खेलेका थिय ।
शान्ती प्रकियामा वाइसियलको कालिकोट जिल्लाको अध्यक्ष हुँदै कर्णालि प्रदेशको सह संयोजक र संयोजक र अध्यक्ष र इन्चार्ज तथा वाइसियल नेपाल केन्द्रिय सचिव सम्म १४ बर्ष काम गर्दै वाइसियलको विभिन्न निकाय र जिम्मेवारी लिएर काम गरेका गणेश शाही हाद वाइसियलको अध्यक्षका हेडवाटर एक मात्र बलिया र क्षमतावान बौद्धिक शालिन ब्यतित्व रुप चिनिन्छन। उनी अलि बिद्रोही स्वभाव छ्न ।
युवामा अत्यन्तै लोकप्रिय स्थापित ब्यत्ति गाउँ हुँदै सहर छिरेका गणेश शाही स्वच्व छवि का र इमान्दार साथ माओबादी पार्टिमा काम गरेका छन लाइन सघर्ष हिसाबले दुई लाइन सघर्षमा जहिले स्थापन पक्ष उभिने गरेका उनी इमान्दार प्रचण्डका सिपाइको रुप मा काम गर्छन। सामाजिक सेवामा निरन्तर लागी रहन्छन । नेकपा (माओवादी केन्द्रको) युवा संगठन वाइसिएल केन्द्रीय अध्यक्षको बलियो पात्रको रुपम शाही युवा माझ उभिएका छन उनि प्रचन्डको प्रिय पात्र पनि हुन ।









प्रतिक्रिया दिनुहोस्